सुनिलको शालीनताले पाएको चर्चा
जेष्ठ १८ कावासोती तिल थापा मगर सशस्त्र प्रहरीमा कार्यरत सुनिल श्रीस मगर अहिले आफ्नो शालीन स्वभाव र नम्र व्यबहारका कारण सामाजिक संजालमा चर्चामा छन् । प्रहरी हाम्रो साथी भन्ने मुल नारा भएता पनि प्रहरी भन्ने बित्तिकै खरो र कडा स्वभाव हुन्छ भन्ने जनमानसमा एउटा छाप बसिसकेको छ । तर सुनिल श्रीस मगर भने आफ्नो […]
सुनिलको शालीनताले पाएको चर्चा Read More »