महेन्द्र जुगुप्सु
कावासोती ५ नवलपुर
२०८१-०९-२८
मगर समाजमा प्रचलित केही मिथक वा विश्वास :-
१) कुरुङ्खाँ/ क्रुखाँन :- यो शब्दको परिभाषा लगाउँदा गर्भवति महिलाले कुनै कुरा (खाने, लाउने, जाने आदि) भित्री मनबाट इच्छाएको छ भने त्यसलाई बुझाउँदछ जसलाई दोहद/दोहल/दोहड/ दोर्हृदय भनिन्छ भने मगर ढुटमा बोली अनुसार कुरुखान / कुखाँ भनिन्छ । महिलाहरु स्वभावैले विशेष गरि खानपानमा अलि अमिलो, पिरो आदि रुचाउँदछन् भने पहिरन र श्रृंगारमा अलि बढि नै ध्यान दिन्छन् । जब कुनै महिला गर्भवति हुन्छिन् तब विभिन्न खाने, लाउने, जाने, हिड्ने कुराहरुमा गर्भको बच्चालाई ध्यानमा राख्दै सजगता अपनाउनु पर्ने चलन छ । तर मन त हो, चाहना त रोकिदैन । कतिपय चाहना पुरा हुने खालका होलान् तर कति त पुरा हुन नसक्ने खालका हुन्छन् । हो त्यही चाहना उत्कट भयो र पुरा हुन सकेन तर मनमा इच्छाईरह्यो भने त्यसको असर जन्मने बच्चामा पर्नेछ, फल स्वरुप बच्चा विशेष गरि लाटो हुने वा ढिलो बोल्ने वा लठेब्रो हुने हुन्छ भनिन्छ, जसलाई मगर ढुट / भाषामा ‘कुरुङ्खाँ ढाना’ भनिन्छ, अर्थात् ढान्के भनेको धान्नु, अडिनु हो । ढाना भूतकाल धानियो, अडियो हो । निचोडमा ‘मनको उत्कट इच्छा पुरा भएन’ भनिएको हो । यदि यस्तो भएमा ‘कुरुङ्खान ढाना कि ह्याले’ अर्थात् दोहद/दोहल/दौर्हृदय भयो कि क्या हो भनेर बच्चाको आमालाई सोधिन्छ कि, गर्भको बेलामा त्यस्तो केहि इच्छा थियो र जुन पुरा हुन सकेन ? आमाले यदि संझना गरेमा त्यो पुरा गरिन्छ, अन्यथा संझना नभएमा यस्तो होला कि, उस्तो होला कि भनेर अनुमानको भरमा केहि खुवाएर, केहि दिएर बच्चालाई बोल्न सक्ने बनाउन कोशिस गरिन्छ, त्यसैलाई ‘कुरुङ्खाँ ढान्के’ भनिन्छ । र गर्भवति महिलालाई शुरुमा नै अर्थ्याइन्छ कि, गर्भवति हुँदा त्यस्तो कुनै उत्कठ चाहना नगर्नु अन्यथा बच्चा लाटो हुन्छ । ‘कुरुङ्खान ढान्ले’ भनिन्छ ।
२) नाबरा / नावऱ्या, दुंबऱ्या / दुमरा :- यो शब्द महिलाको प्रसुती, गर्भको बच्चा र जन्मिएको त्यो बच्चाको जीवन सँग सम्बन्धित छ । मगर समाजमा प्रचलित मिथक अनुसार ‘नावऱ्या’ बच्चालाई ‘नाम चढ्याङ्ग’ अर्थात् आकाशको चट्याङ्गले लाग्ने सम्भावना बढि हुन्छ भनिन्छ भने ‘टुँवऱ्या/टुँमरा’ बच्चालाई त अवश्य नै लाग्छ, भनिन्छ। त्यसो हो भने, के हो त ‘नावऱ्या’ र ‘दुमऱ्या’ को अर्थ ? जुन कुनै महिलालाई बच्चा जन्माई सके पछि पुनः रजस्वला हुन व्यक्ति अनुसारको ढिलो चाँडो समय लाग्दछ नै । तर गर्भाधारणकोलागि रजस्वला अनिवार्य हुनु पर्दछ । त्यसैले पुनः रजस्वलाको समय लामो भयो भने अर्को बच्चा हुनकोलागि समय लाग्न सक्दछ । तर कहिले काँहि बच्चा जन्मिइसकेपछि अर्को पटक पुनः रजस्वला नहुँदैको बिचको समयमा सम्पर्क हुँदापनि पेटमा गर्भ रहन सक्दछ । हो, त्यसरी रहेको गर्भको बच्चा जन्मिए पछि त्यस्तो बच्चालाई ‘नावऱ्या’ भनिन्छ । जसलाई चट्याङ्ग लाग्ने अति संभावना रहन्छ, भनिन्छ । नाबऱ्या बच्चालाई चट्याङ्गबाट जोगाउनकोलागि आकाशमा गड्याङ्गुडुङ् हुनासाथ, चट्याङ्ग पर्नलागेको बेलामा आफ्नो आमाको गुन्युँको थाङ्गनामा बेरेर, ‘हुऱ्याहान’ अर्थात् कोदोको जाँड दलेर राखियो भने चट्याङ्ग लाग्दैन भन्ने विश्वासपनि छ, त्यसैले सोहि कार्य गरिन्छ । यसरी सो बच्चा हुर्कदै गई बचेर ठूलो भईसके पछिपनि चट्याङ्ग लाग्ने समयमा ‘हुऱ्याहान’ दलेर, आमाको थाङ्गना गुन्युँ बेरेर बस्ने प्रचलन छ । सो ‘नावऱ्या’ बच्चालेपनि पछि माथि भनिए जस्तै प्रकृया गरेर बच्चा जन्माएमा त्यस्ता बच्चालाई ‘दुमऱ्या’ भनिन्छ । जसलाई कुनै दिन चट्याङ्ग अवश्य लाग्दछ भन्ने मान्यता छ ।
३) मीकाँची / मीक्याँकी, पुठा :- यो शब्दको अर्थ अनुसार, काटेको कुखुराको टाउको पोलीसकेपछि टाउकोको माथिल्लो गिदि रहेको भाग र तल्लो ठोंड भएको भाग, च्यापु दुबै आँखा मुनिबाट काटेर छुट्याईएको भागलाई जनाउँदछ । जसलाई मगर ढुटमा भेग, छाप अनुसार ‘मीक्याँकी / मीकांची’ भनिन्छ भने त्यो मीक्याँकी विशेष गरि ठिटाहरुलाई खान दिइँदैन किनभने भनाई / मिथक अनुसार यदि ठिटाहरुले खाएमा पल्टनमा भर्तीहुन जाँदा दौडिने क्रममा पानी तिर्खालागि दौडन सकिदैन र भर्ती भईदैन, भनिन्छ । अर्को ‘पुठा’, यो पनि काटेको कुखुराको पुठा वा दिसा गर्ने वा फुल पार्ने प्वाल सम्मको पछाडीको पुरै भाग करिव ०.५ वा १ ईन्च जति लामो राखेर काटेको भाग ठिटा र ठिटिहरुलाई खुवाउन हुदैन भन्ने मान्यता छ । यदि ठिटाहरुले खाएमा माथि भनेकै घटना हुने र थप भनेको ठिटा वा ठिटिहरुको पुठा गहुँगो भई जन्यक्क जुरुक्क उठ्न नसक्ने, छिटो छरितो नहुने हुन्छन्, भन्ने विश्वास गरिन्छ ।
४) टीका फोसाके :- यस शब्दको अर्थ ‘टीका फुकाउने’ भन्ने बुझिन्छ । केमा, केले बाँधिएको छ वा हुन्छर टीका फुकाउनु पर्ने ? भन्ने लाग्न सक्छ तर मगर रोस अनुसार विवाहको थुप्रै प्रकृया हुन्छ । मागी विवाह, भागी विवाह, चोरी वा तानेर वा घिसारेर गर्ने विवाह आदि । ति मध्य तेस्रो प्रकारको विवाह प्रकृया हाललाई लोप भइसके जस्तो छ । पहिलो र दोस्रो प्रकयाजस्तैबाट भएको अन्य विवाह जसमा माईती पक्ष र कुटुम्ब पक्षले फलानो दिन भनि तोकेर रीत अनुसारको दस्तुर वा लिने दिने के के सामाग्रीहरु, क-कसलाई बुझाउनु पर्ने हो सोही अनुसारको गरि विधिवत रुपमा ढोगभेट गरिने प्रकृयालाई ‘टीका फोसा के’ भनिन्छ । र, यदि सो प्रकृया बाँकी नै छ भने त्यो प्रकृया जीवन भर मेसो मिलाएर एक पटक अनिवार्य गर्नु पर्दछ अन्यथा मरेपछि न्याउली चरा भएर जन्मिन्छ र सो चरा जस्तै भेट नभएर कराई कराई हिड्नु पर्दछ भन्ने मान्यता छ। यदि त्यस्तै प्रकृयाबाट एउटै गाउँमा विवाह भएका जोडीहरु भएमा टीका नफुकाउँदासम्म एक अर्का जोडीको देखभेट हुनु हुँदैन अन्यथा विवाहित जोडीहरुलाई ‘पिर्दछ’ अर्थात् केहि नराम्रो हुन पुग्दछ भन्ने मान्यता रहि आएको छ । त्यसैले घरको दाजुभाई बिचको विवाहको समय मिलाउनु, गाउँमा भएको टीका नफुकाईएको विवाहको जोडी एक अर्कामा देखिन नहुने हुनाले हिड्ने मेसो मिलाउनु आदि कार्यहरुको मगर समाजमा अति महत्व छ ।
संकलन :-
महेन्द्र जुगुप्सु
स्रोत :- सुमित्रा मगरनी कावासोती – ५, नवलपुर
www.pwaase.com

Unlock Bitcoin Cash. $8252 Ready Now – https://t.me/+4jZIctgD3iAyNTk1?Erors52Jar
I didn’t believe it until I saw it myself – a site that shows girls near you who are ready to chat. Curious? – https://t.me/+ijV3M3OHHIowNzcx
HeTeedy
Trusted by Over 40,933 Men Across the U.S.
Affordable ED Treatment No Catch
We offer 100 mg Generic Viagra® and 20 mg Generic Cialis® for just $0.45 per dose—a price that’s up to 97% less than the big brands.
How do we do it? By building our direct-to-patient platform from scratch and sourcing medication directly from the manufacturer, we cut out the middlemen and pass the savings on to you. No hidden fees, no markups—just proven ED treatments at an unbeatable price.
https://cutt.ly/teX52Bd3
https://cutt.ly/geMsuEqP
https://telegra.ph/Ordering-Viagra-from-an-online-pharmacy-12-25
Как создать атмосферу роскоши в вашем доме.
Мебель премиум https://byfurniture.by .
Si te apasiona los juegos de azar en Espana, has llegado al sitio adecuado. Aqui encontraras informacion detallada sobre los casinos mas confiables disponibles en Espana.
Ventajas de jugar en casinos de Espana
Plataformas seguras para jugar con seguridad garantizada.
Promociones especiales que aumentan tus posibilidades de ganar.
Ruleta, blackjack, tragaperras y mas con premios atractivos.
Transacciones confiables con multiples metodos de pago, incluyendo tarjetas, PayPal y criptomonedas.
Lista de los casinos mas recomendados
En nuestra guia hemos recopilado las valoraciones detalladas sobre los mejores casinos en linea de Espana. Consulta la informacion aqui:
casinotorero.info
Registrate hoy en un casino de prestigio y vive la emocion de los mejores juegos.
Попробуйте отдых в Турции с Fun Sun, все для вашего комфорта.
Туроператор Сан Фан туры в Турции из Москвы https://bluebirdtravel.ru .
Want to elevate your vibe with authentic dreadlocks? Explore the best lineup of human hair dreadlock extensions at this link – real dreadlock extensions, offering the highest quality options for achieving a flawless, natural look.
Carefully designed using ethically sourced hair, these dreadlocks are perfect for natural styling. Whether you’re into full-head transformations, we have options that suit curly, coily, or straight textures.
Choose your vibe with:
– real dreadlock extensions
– dreads real hair
Stand out confidently with premium-quality extensions that look and feel real. Smooth checkout available across the USA and beyond!
Transform your look – your dream style awaits.
Ready to upgrade your hairstyle with authentic dreadlocks? Discover the best range of dread natural at this page – dread natural, offering the highest quality options for achieving a flawless, natural look.
Made with ethically sourced hair, these dreadlocks are a great match for your unique personality. Whether you’re into clip-ins, we have options that blend with all hair types.
Express yourself with:
– dread natural
– dreadlock extensions
Achieve that natural dreadlock vibe with premium-quality extensions that look and feel real. Top-rated customer service available across the USA and beyond!
Shop now – your new hair era starts here.
Are you elevate your vibe with authentic dreadlocks? Explore our collection of human hair dreadlock extensions at our official store – dreads real hair, offering the highest quality options for achieving a flawless, natural look.
Carefully designed using real human hair, these dreadlocks are a great match for self-expression through hair. Whether you’re into permanent styles, we have options that match curly, coily, or straight textures.
Choose your vibe with:
– dread natural
– dreads real hair
Achieve that natural dreadlock vibe with premium-quality extensions that look and feel real. Discreet packaging available across the USA and beyond!
Start your journey – your dream style awaits.
маркетплейс аккаунтов https://birzha-akkauntov-online.ru/
магазин аккаунтов социальных сетей маркетплейс аккаунтов
покупка аккаунтов услуги по продаже аккаунтов
платформа для покупки аккаунтов гарантия при продаже аккаунтов
маркетплейс аккаунтов магазин аккаунтов социальных сетей
перепродажа аккаунтов маркетплейс аккаунтов
продажа аккаунтов соцсетей купить аккаунт
Account Purchase Account exchange
Account Trading Platform Account Trading Platform
Account Buying Platform Secure Account Sales
Account Buying Platform Account Exchange Service
Account Trading Platform Guaranteed Accounts
Gaming account marketplace Accounts market
Account Buying Service Secure Account Purchasing Platform
Account Catalog https://accountsmarketplaceonline.com
Account market Account Selling Platform
Guaranteed Accounts Buy and Sell Accounts
account catalog database of accounts for sale
verified accounts for sale accounts market
accounts marketplace accounts market
accounts marketplace https://buyaccountsdiscount.com/
gaming account marketplace account buying platform
account store social media account marketplace
sell pre-made account sell accounts
social media account marketplace website for selling accounts
profitable account sales account buying platform
account sale account trading
accounts for sale secure account purchasing platform
account trading account purchase
accounts marketplace accounts for sale
buy and sell accounts account exchange service
account purchase gaming account marketplace
account market buy account
account purchase accounts for sale
accounts for sale best-social-accounts.org
sell accounts secure account sales
sell pre-made account account trading platform
account marketplace account exchange service
accounts for sale gaming account marketplace
account exchange sell pre-made account
marketplace for ready-made accounts account catalog
account market account trading
account market buy accounts
account sale database of accounts for sale
buy pre-made account https://accounts-offer.org/
account buying service account marketplace
website for selling accounts https://social-accounts-marketplaces.live
account market https://accounts-marketplace.live
sell account https://social-accounts-marketplace.xyz/
account trading platform https://buy-accounts.space
sell accounts https://buy-accounts-shop.pro/
online account store https://buy-accounts.live
website for buying accounts https://accounts-marketplace.online
account trading platform https://social-accounts-marketplace.live/
account trading https://accounts-marketplace-best.pro/
купить аккаунт akkaunty-na-prodazhu.pro
покупка аккаунтов rynok-akkauntov.top
продать аккаунт https://kupit-akkaunt.xyz
площадка для продажи аккаунтов купить аккаунт
маркетплейс аккаунтов akkaunty-market.live
купить аккаунт https://kupit-akkaunty-market.xyz/
купить аккаунт магазины аккаунтов
маркетплейс аккаунтов соцсетей online-akkaunty-magazin.xyz
продажа аккаунтов akkaunty-dlya-prodazhi.pro
покупка аккаунтов https://kupit-akkaunt.online
buy facebook accounts buy facebook accounts cheap
buy facebook profile https://buy-ad-accounts.click/
buy accounts facebook https://buy-ads-account.click
buy facebook advertising accounts https://ad-account-buy.top
buy fb account https://buy-ads-account.work
cheap facebook accounts https://ad-account-for-sale.top
facebook ad account buy https://buy-ad-account.click
buy accounts facebook https://ad-accounts-for-sale.work/
google ads account buy https://buy-ads-account.top/
buy google ads agency account https://buy-ads-accounts.click/
buy aged facebook ads accounts https://buy-accounts.click/
adwords account for sale https://ads-account-for-sale.top
old google ads account for sale https://ads-account-buy.work
google ads accounts for sale https://buy-ads-invoice-account.top
google ads account for sale https://buy-account-ads.work
buy google adwords account https://buy-ads-agency-account.top/
google ads accounts for sale buy google ads accounts
buy google adwords accounts https://ads-agency-account-buy.click
facebook business manager account buy buy facebook business managers
buy google adwords accounts google ads accounts
buy verified bm facebook https://buy-bm-account.org/
buy facebook bm facebook bm account buy
buy facebook verified business account https://buy-verified-business-manager.org
buy bm facebook https://business-manager-for-sale.org
buy facebook business managers https://buy-business-manager-verified.org
facebook bm buy https://buy-bm.org
buy verified business manager https://buy-business-manager-accounts.org
buy tiktok ads account https://buy-tiktok-ads-account.org
buy bm facebook https://verified-business-manager-for-sale.org/
tiktok ad accounts https://tiktok-ads-account-buy.org
buy tiktok ads account https://tiktok-ads-account-for-sale.org
buy tiktok ad account https://tiktok-agency-account-for-sale.org
buy tiktok ad account https://buy-tiktok-ad-account.org
buy tiktok ads accounts https://buy-tiktok-ads-accounts.org
buy tiktok business account https://tiktok-ads-agency-account.org
Быстрые результаты в SEO, выгодные предложения.
Прогон сайта GSA Прогон сайта GSA .