महेन्द्र थापा मगर “जुगुप्सु”
कावासोती -५ नवलपुर

मगर जीवन र दर्शनका पक्ष अनि प्रतिक्रियाका केही उक्तिहरु
• गाइले लत्याउदैन, मगरले ढाँट्दैन ।
• दु:ख परे मगर गाउँ पस्नु ।
• मगर बिग्रीयो मोजले, ….. बिग्रीयो भोजले ।
• मगरलाई वन, ……लाई धन, …..लाई पाटो, ….लाई (चोक) बाटो नदिनु । (मतवालिलाई वचन नदिनु)
• कालो…., गोरो….., जुँगे मगर, कसैले आँट नगर ।
• मगर(पल्टन) बयल(गोरु) हो, काम ढिलो गर्छ तर फत्ते (पूरा) गर्छ ।
• मगरको मुल र बरको जरा पत्ता लगाउन गाह्रो छ ।
• मगर र …… मामा भान्जा (दाजुभाई पनि) ।
• मगरको कुल हराए ….कोमा खोज्नु , …. को कुल हराए मगरकोमा खोज्नु ।
• मगर लेँडा (होच्याउँदा)
• मगर मुखिया (फुर्क्याउँदा)
• मगरलाई मामा (सम्बन्ध/स्वार्थमा)
पृष्ठभुमि :-
नेपालको सन्दर्भमा, ‘मगर’ यहाँको जल, जमिन र जङ्गल संग प्रत्यक्ष सम्बन्ध रहेकका जात हो । पुर्व मेचीदेखि पश्चिम महाकालीसम्मका ७७ वटै जिल्लामा धेरै थोरै जनसंख्यामा फैलिएर रहेका ‘मगर’ नेपालमा तेस्रो ठुलो जनसंख्या भएको जात हो । अझ, गण्डक क्षेत्रमा त मगर भाषामा यहाँको अधिकांश खोला, खोल्सी, नदि, नाला, पहाड, हिमाल, थुम्का, थान, खोंच, बेशी, कुवा, धारा, पँधेरा, कोट, रुख, विरुवा आदि मगर(ढुट) भाषामा छन् । ति भाषा कुनै आफ्नै छन् भने, कुनै अपभ्रँसित रुपमा छन् ।
माथिका प्रत्येक हरफहरु वा उक्तिहरुमा ‘मगर’ शब्द आएको छ अर्थात् ‘मगर’को समाजिक, आर्थिक र राजनैतिक, धार्मिक आदिको अस्तित्वलाई जोगाई राखेका ति पक्षहरू समावेश छन् जसले गर्दा समाजमा मगरको आफ्नै छुट्टै पहिचानको लाहाछाप बनेको छ । संसारको कुरा छोडौं, नेपालमा मात्रै १२५ भन्दा बढी जातहरु भएको अवस्थामा ‘मगर’ जातको मात्रै संकलन गरिएको १२ वटा(अरु पनि होलान् ) उक्ति हुनु, बन्नु भनेको आफैमा चानचुने कुरा होइन । यो किताबमा नलेखिएको मौखिक इतिहास हो, संस्कार हो, संस्कृति हो र वंश परम्पराबाट मानिदै र धानिदै आएको, ल्याएको एक जीवन दर्शन हो । संसारमा २ चिजहरुको ब्याख्या र विश्लेषण गरिन्छ, १) भौतिक र २) अभौतिक । जसको व्याख्या र विश्लेषण गरिन्छ, उसको ‘अस्तित्व’ हुन्छ । त्यसमध्ये मगरको पनि अभौतिक रुपमा ‘अस्तित्व’ बन्दै आएका र रहेका ति माथिका हरफहरु वा उक्तिहरु त्यसै कपोलकल्पित, स्वयं मगरले भनेको, अप्रत्याशित रुपमा, भर्खरै बनेको भने होइन । यो बन्नको लागि धेरै वर्ष र धेरै पुस्ताहरुको जीवन यापन, विभिन्न युग, विभिन्न पक्षहरू आदि ब्यबहारमा उतार गरिसकेपछि को निचोडले बनेको, स्थापित भएको, सत्य, तथ्यलाई स्विकार गर्दै अन्य समुदायद्वारा उपहार अथवा चिनो स्वरुप प्रदान गरिएको एक विशिष्ट र आर्य(उत्तम) सम्मान हो र पहिचान पनि हो ।
एकजना ब्यक्तिले ‘मेरो जीवन कसरी, कुन सिद्धान्तमा ढालेर मैले जीवन यापन गर्ने ? ‘ भन्ने कुरा त विभिन्न कारणले गर्दा कति बाधा अड्चनहरु आउँछ र आफुले चाहेको मान्यता ग्रहण गरेर आफुलाई त्यसैमा समाहित गरि ‘फलानोले यस्तो गरेको थियो’ भन्ने पार्न कति गाह्रो हुन्छ भन्ने सम्पुर्ण मगर जातको एउटै सिद्धान्त र दर्शन स्थापित गरि अन्यहरुको अगाडि आफ्नै जातको अस्तित्व निर्माण गर्नु, हुनु अति गौरवको कुरा साथै इतिहास लामो हुनुको एक उदाहरण हो ।
उक्ति र त्यसको कारणहरु:-
गाईले लत्याउदैन, मगरले ढाँट्दैन :-
यस भनाइबाट मगरको सोझोपन, सरलता, सत्यवादीता आदिलाई झल्काउँदछ भने बुद्धको पञ्चशिल मध्ये एक शिल ‘मृषावादा’/ ‘झुठो नबोल्नु’को अनुसरण कर्ता रहि इमानदार रहेको पुष्टि गर्दछ । बुद्ध भन्नू हुन्छ – ‘म त्यही बोल्छु, जे गर्छु, म त्यही गर्छु, जे बोल्छु, अनि मेरा भिक्षुगणहरु पनि ।’ मानिसलाई झुठो बोल्न जति सजिलो हुन्छ सत्य बोल्न (नढाँट्न) त्यति नै गाह्रो हुन्छ । भनिन्छ नि, ‘एक झुट ढाक्नको लागि कयौं झुट बोल्नु पर्दछ ।’ त्यसैले मगरले पनि धेरै झुट बोलेर आफुलाई नै अलमल्याएर चित्तमा ‘क्लेश/आश्रव’ थुपार्नु भन्दा बरु जे हो त्यो वा सत्य बोलेर क्लेश रहित ‘क्षीणाश्रवी’ हुनु अति उत्तम हो भन्ने बुद्ध शिक्षा ग्रहण र अनुसरण गर्दै जीवन यापन गरे । मगर समाज यहि दर्शनमा अडिएर आफुले झुठो बोल्न छोडेर सत्य बोल्न थालेपछिको परिणामलाई नै अन्य समुदायले अनुभव गरेर मगरलाई सम्मान स्वरुप भनेको अभिव्यक्ति हो, जुन सत्य र तथ्यात्मक छ ।
दु:ख परे मगर गाउँ पस्नु :-
यस भनाइले मगरको स्वभाव, चरीत्र, नैतिकता, कर्तव्य, सामाजिक परिवेश आदिलाई दर्शाउँदछ। अनि मानवीय संवेदनालाई उजागर गर्दछ । आफू बाहेक अरुको पनि दु:ख, पीडा, अप्ठ्यारालाई बुझेर आफ्नो वरिपरि आउने अन्यलाई पनि मानवीय संवेदनात्मक भावना अनुरुप दया, प्रेम, भातृत्व, सह-अस्तित्ववादको नमुना स्वरुप गर्नुपर्ने साँचो व्यबहारको मुर्तरुपको प्रतिनिधित्व गर्दछ । बुद्धकाे त्रिशरण १) बुद्धं शरणं गच्छामी २) धम्मं शरणं गच्छामी ३) संघं शरणं गच्छामी मध्येको तेस्रो धम्मं शरणं गच्छामीको मुल वा गुढ अर्थ ‘संघ अर्थात् समाज, हुल, भिड, समुहमा बस्दा, रहँदा मिलेर, कसैलाई घच्छ नपारी, भय रहित भएर अनि भय रहित गराएर रहनु’ भन्ने मुल दर्शनलाई अनुशरण गर्दै आफ्नो समाजमा रहेका, भएका, आएका सबैलाई समान व्यबहार, अपहेलना रहित समाज, खान दिदा लोभ नगर्ने, शंका रहित मानसिकता, शान्त स्वभाव, छुल्याहा काम नगर्ने, चुकलिवाज नगर्ने, स्वतन्त्रता आदि रहेको समाजको परिवेश दर्शाउँछ । जसको फलस्वरूप अन्य समुदायमा विश्वास पलाउँदै ‘दु:ख परेपछि मगर गाउँ पस्नु’ भन्ने उक्ति जन्मियो ।
मगर बिग्रीयो मोजले, …… बिग्रीयो भोजले :-
यस भनाईले मगरको सामाजिक, साँस्कृतिक, आर्थिक पक्ष तथा न्याय र समानताको पक्षलाई उजागर गर्दछ । ‘मोज’ भन्नाले सुख आनन्द, खुशियाली, रसरङ्ग, रमाइलो गर्दै जीवन यापन गर्ने भन्ने बुझिन्छ, भने सो कार्यमा संलग्न हुनको लागि दरो आर्थिक श्रोत, बलियो साँस्कृतिक स्वरुप र खुल्ला तथा स्वतन्त्र सामाजिक र वैयक्तिक स्वतन्त्रताको आवश्यकता पर्दछ, जुन ‘मगर’मा बिद्यमान भएकोले त्यसैको अनुशरण गर्दै र भोग्दै आएको अन्य समुदायले देखेपछि यो उक्ति द्वारा सम्बोधन वा चिनारी दिएको पाइन्छ ।
मगरलाई वन, ……. धन, ……… नदिनु :-
यस भनाईले मगरको सामाजिकता, पेशा, व्यवस्थापन, धार्मिकता, चरीत्र आदिको दृश्य झल्काउँदछ । ‘वन’ वा ‘जङ्गल’ भनेको मानिसको जीवन संग प्रत्यक्ष सम्बन्ध राख्ने चिज हो । साथै जमिनमा रहने सम्पुर्ण जीव, जन्तु, कीराफट्याङ्ग्रा आदिहरुको लागि पनि । मानव जीवनको खेतीबाली, खोर्याहा, बारी, घाँस, दाउरा, घर, गोठ, पुल, पाटी, पौवा, मठ, मन्दिर आदि निर्माण सबैको पूर्ति यही वन जङ्गल वा रुखबाट हुन्छ । ‘मगरलाई वन नदिनु भनेको’ मगर कृषि पेशामा आधारित समाज हो, कृषि पेशामा रहेपछि खाने अन्न जोहो गर्नको लागी, माथी भनिएका सम्पुर्ण कामको लागी, खेतीपाती गर्दा जग्गा जमिनको आवश्यकता पर्दछ, जुन वन काटेपछि मात्र प्रशस्त उपलब्ध हुन्छ । यहि बाध्यताको परम्परा स्वरुप शुरूवातमा ‘खोरिया’ प्रथा प्रचलनमा आयो, जसबाट एक साल यो क्षेत्रमा भएका बुटा, ठुटाहरु काटी खेती(मकै, जुनेली, केरा, अदुवा,आरल्हाम/कुचो, अम्रीसो आदि) लगाउने र अर्को साल अर्को ठाउँमा फाँड्दै खेती लगाउने अनि ३,४ वर्ष पछि फेरि पहिलेकै ठाउँमा आएर ठुटा, बुटा काटी अन्न बाली लगाउने प्रचलन छ , जसलाई ‘खोर्याहा क्याम्ह्के’ अर्थात् ‘खोरिया फाँड्ने’ भनिन्छ । यस कार्यमा निश्चित क्षेत्र भित्रको वन, ठुटा, बुटालाई मात्र व्यबस्थित रुपमा ‘चक्रीय प्रणाली’ मार्फत फाँडेर खेतीपाती गरिन्छ, न कि मनपरि देखेको वन, रुख, पात जति सबै । व्यवस्थापनको अर्को स्वरुप अनुसार सबैको आवश्यकता पूर्ति गर्ने ‘कोअ्च वन’ अर्थात् ‘पालेको वन’ राखिन्छ । यसले मगरको पेशा कृषिमा आधारित रहेको जनाउँदछ भने रुख बुटा काट्दै खेतीपाती गर्दा उसले रुखमा कुनै आत्मा, ईश्वर आदि जुन मान्यता वा बिश्वास छ त्यो देख्दैन, एक नासले समान देख्छ । उ अनात्मा अनिश्वरवादी बन्दछ, जुन बुद्ध दर्शनको सिद्धान्त अनुरुप हो । बुद्ध दर्शनको अनात्मा, अनिश्वर, अनित्य यी तीन कुराहरुलाई ध्यानमा राख्दै उसले आवश्यक मात्राको रुख जङ्गल काट्नलाई हिचकिचाउँदैन । जुन काम गर्न अति परिश्रम र बलको आवश्यक पर्दछ । यसरी मगरलाई परिश्रमी अ-आस्तिक, उत्तम खेती, मध्यम व्यापार, सामान्य नोकरी भन्ने उखान मध्ये पहिलो उत्तम खेतिलाई अँगाल्दै आफू लगायत अन्य सबैलाई पाल्ने अन्न उत्पादनमा जोड दिएको देखिन्छ ।
कालो….., गोरो….,जुँगे मगर, कसैले आँट नगर :-
यस भनाईले मगरको राजनैनिक, चारित्रीक, बल, साहस, बुद्धि, क्षमता, हिम्मत, पौरख, चतुर्याइँ आदिको ब्याख्या गर्न मदत पुर्याउँदछ । ‘आँट’ भनेको हरेक क्षेत्रमा अर्थात् जुनसुकै काम गर्दा पनि सबैभन्दा पहिला मानसिक रुपमा सबल भइ त्यो काम गर्न अगाडी सर्नुलाई जनाउँदछ । जुन काम गर्न चतुरता, रणनीति, बल, साहस, बुद्धि, परिश्रम आदि चाहिन्छ । जसले गर्दा गरेको काम फत्ते हुन्छ
‘कि आँटले खान्छ कि ढाँटले खान्छ’ भन्ने भनाइ रहेको समाजमा ढाँट वा असत्य वा झुटोलाई परित्याग गरि आँटलाई आफ्नो दर्शन बनाई ‘मगरलाई कसैले, कुनै कुरामा पनि आँट नगरे हुन्छ’ भन्ने अरु समुदायलाई पार्नु भनेको मगर जाती चानचुने होइन, परेको बेला बल, बुद्धि, चतुर्याइँ, धैर्यता, परिश्रम आदि लगाई जे काम पनि सफल पार्न सक्ने भएकोले नै अन्य समुदाय द्वारा यस भनाइले सम्बोधन गरिएको हो ।
मगर(पल्टन) बयल(गोरु) हो …….:-
यस भनाईले मगरको राजनैनिक अवस्था, काम/पेशा प्रतिको निखारता र ईमान्दारीता, स्वभाव, चरीत्र, सोझोपना, लक्ष्य प्राप्तिमा धैर्यताको पक्षलाई उजागर गरेको छ । हालको नेपाल देशको एकीकरणको अभियन्ता/पहिलो ब्यक्ति शाह राजा पृथ्वीनारायण शाहको दिब्य उपदेश हो, यो । यो दिब्य उपदेशमा कारण सहित आफ्नो मातहतमा रहेको ४(ठकुरी, मगर, क्षेत्री र गुरुङ ) जातका पल्टन मध्ये ‘कसलाई अगाडी लड्न पठाउने’ भन्ने सम्बन्धमा भनिएको हो । मगरले ‘हतारको काम, लतर पतर’ ‘बोलेर बाठो दौडेर मात्र छिटो भईदैन’ ‘ईमान्दार हुने, कसैको बिश्वासलाई घात नगर्ने’ भन्ने भनाइलाई मनन गर्दै जीवन यापनमा शान्ती, सरलता र सहजता अँगालेको देखिन्छ । यहि कुरालाई ध्यानमा राखी पृथ्वी नारायण शाहले ‘काम गोरुले जस्तै ढिला गर्ने तर गरेको काम फत्ते नगरी नछाड्ने’ भन्ने मनसायमा यो कुरा गरेका छन् । इतिहासका राजकाज चलाउने मगर हुँदै र खस्कदै सेना(विदेशमा पनि) अनि हालको परिस्थितिमा रहेको मगरको यो स्थिति सम्म आइपुग्दा निश्चयनै ठूलो अन्तर छ तर पनि हाम्रा पुर्खाहरुले देश प्रती गरेको बलिदानीको इतिहास स्वरुप र राज्यले त्यस प्रती देखाएको इमान्दारिता स्वरुप हाल सम्म पनि नेपाली सेनामा ‘पिजि’ अर्थात् ‘पुरानो गोरख गण’को नाममा मगर जातको मात्र पल्टन पृथ्वीनारायणको गोर्खा/नेपाल एकीकरण भन्दा पहिले देखि नै अद्यावधि हुनु मगरको गौरव, पौरख र राज्य प्रतिको जिम्मेदारीता सदा रहि रहने छ ।
मगरको कुल हराए…… कोमा खोज्नु, ……:-
यस भनाईले मगरको राजनैनिक अवस्था, इतिहास र त्यसको जटिलता, बंशको शुद्दाशुद्दी, मगरले ओगटेको क्षेत्र र प्राचीनता, राज्य संरचना, मगरको भाषा, सँस्कृती, संस्कार र धर्ममा विशालता तथा जटिलता आदिको बारेमा अति सुक्ष्म तथा गहनतम रुपमा अध्ययन, अनुसन्धान गर्नुपर्ने र सो सम्बन्धमा इमान्दारिताका साथ लाग्नु पर्ने देखाउँदछ । माथिको भनाईले र पाल्पा तिर देखेको, सुनेको भन्ने मेरो बाबा अतिलाल थापा मगरको भनाई अनुसार ‘मगर’ र ‘ठकुरी’ को बीचमा मागी विवाह हुँदैन तर भागी विवाह भयो भने स्वीकार गर्ने र तिन पुस्तासम्म लगातार मगरले ठकुरीको छोरी ल्याएमा उसलाई ठकुरी सरह मान्ने भन्ने हुन्छ भनेको सुनेको हुँ । स्वदेशी, विदेशी इतिहासविदहरु, समाजशास्त्रीहरुले ठकुरी र मगरको बीचमा धेरै समानता रहेको, समाजशास्त्री डोर बहादुर विष्टको अनुसार त ‘हालका शाह राजा मगरकै सन्तान हुन’ भनेको कुरालाई मनन गर्ने हो भने पनि यी उक्तिहरु साँचो हुन जान्छ । अत: यो अति गहन र संवेदनशील विषय भएकोले यसको अति सुक्ष्म र धैर्य तथा इमान्दारिताका साथ अध्ययन गर्नु पर्ने देखिन्छ ।
मगर लेँडा (होच्याउँदा) :-
यस भनाईले मगरलाई होच्याएको भन्ने दर्शाउँछ । हुन त समाजमा सबै जातिलाई विभिन्न उपनाम दिएर होच्याउने प्रचलन चलेको देखिन्छ । त्यसैको सिलसिलामा मगरले पनि ‘लेँडा’ उपनाम पाएको छ, भनौं भने यो शब्दले होच्याउने प्रचलन छ र हामीहरलाई पनि ‘लेँडा’ भन्दा रिस उठ्ने गर्दछ । ‘लेँडा’ वा ‘लिड्या’, ‘लिँडे’, ‘लिँडो’, ‘लिँडेढिपी’, ‘लिँडेबल’, ‘लिँडेमेसो’का अर्थहरु नेपाली व्याकरण अनुसार एकोहोरो, हठ, जिद्दी, ‘दर्ज्यानी चिन्ह खोसिएको बुच्चो (पगरी)’, पुच्छर नभएको ठुटे, गाली गर्दा प्रयोग गरिने शब्द, मुर्ख्याइँको बल, सोच नपुगेको एकोहोरो काम आदि भनेर लेखिएको छ । मगर (ढुट) खस अङ्ग्रेजी आखर गोम्होक अर्थात् मगर(ढुट) खस अँग्रजी शब्दकोश अनुसार ‘लेँड्या’ को अर्थ ‘इतिहास मरेको वा हराएको जनसमुह, समुदाय, पुच्छर नभएको वा काटिएको परापुर्व कालदेखिको इतिहास, धर्म, सँस्कृति, परम्परा, आफ्नोपनको अस्तित्व ध्वस्त पारिएको, धर्म सँस्कृती विहिनको अवस्था वा स्थिति’ भनेर लेखिएको छ । गाउँघरमा ट्याक्कै बुझिने अर्थ ‘लेँडा’, ‘लेँडे’ भनेको ‘पुच्छर काटिएर ठुटे भएको’ भन्ने हो । त्यसो भए अरु सबै जातको पुच्छर लामो हुने र मगरको मात्र पुच्छर छोटो/लेँडो हुने पक्कै पनि होइन । अर्को ‘दर्ज्यानीचिन्ह खोसिएको बुच्चो (पगरी)’ यस अर्थमा मगर कुनै बेलाको राजकाजबाट खस्किँदै, खस्किँदै हालमा सेनामा मात्र सिमित रहेको तथ्यलाई हेर्दा वास्तविकता झल्कन्छ । मगरमा केही एकोहोरो, हठ, जिद्दिवाल, मुर्ख्याइँको बल प्रयोग गर्ने, सामान्य अवस्थामा जिब्रो भन्दा बढी जिउ वा बल प्रयोग गर्ने आदि केही यी स्वभावहरु हुन्छ नै तर यो स्वभाव हुनु र ‘लेँडा’, ‘लेँडे’ भन्ने शब्द हुनु, बन्नुमा कुनै समाञ्जस्यता नभएको देखिन्छ । योगी नरहरी नाथलाई उदृत गर्दै एक मगर विद्वानको भनाई अनुसार ‘लेँडा’ भनेको ‘हालमा मगरको भाषा, धर्म, संस्कार, राज्य शक्ति खोसिएर बुच्चो वा लिँडो भएकोले’ भन्ने म स्वयंले मौखिक सुनेको कुरा स्मरण गर्दा ‘दर्ज्यानी चिन्ह खोसिएको बुच्चो(पगरी)’ र माथी लेखिएको ‘मगर(ढुट) खस अङ्ग्रेजी आखर गोम्होक वा शब्दकोष’ मा लगाइएको लांक्षणिक अर्थ भने मिल्न पुगेको देखिन्छ ।
अर्को कुरा मगर राज्य शक्ति, सैन्य क्षेत्र वा लडाइँ संग प्रत्यक्ष सम्बन्ध राख्ने जात वा समूह भएकोले अधिक लडाकु प्रवृत्तिको लडाकु वा ‘लडुवा’ ‘लडुवा’ भन्दाभन्दै अपभ्रँश भएर ‘लेँडा’ शब्द बनेको वा भनिएको पनि हुन सक्छ भन्ने मलाई लाग्दछ ।
‘दर्ज्याजी चिन्ह खोसिएको बुच्चो (पगरी)’, भाषा, धर्म, संस्कार, राज्य शक्ति खोसिएर बुच्चो वा लिँडो भएको’, ‘अधिक लडाकु प्रवृत्तिको लडुवा, लडुवा भन्दाभन्दै अपभ्रँश भएर लेँडा भएको’ जे भएता पनि यी सबै इतिहासका मगर वा हाम्रा पुर्खाहरुको कामको प्रतिफल हो । अझ भनौं, यसले हाम्रो अलिखित इतिहास ऎना जस्तै छर्लङ्ग पारिएको छ । ‘शोकलाई शक्तिमा बदलौं’ भने झै होच्याएको अर्थमा भनिएको भन्ने हामीलाई लागेको ‘लेँडा’ शब्द वास्तवमै हाम्रो पुर्खाको आन, मान र सान रहेछ कि क्याहो ? मलाई लागि रहेछ ।
मगर मुखिया (फुर्क्याउँदा) :-
यस भनाईले मगरको राजनैनिक अवस्था, सामाजिक अवस्था वा हैसियत, स्वभाव र चरीत्रको बारेमा जानकारी पाउन सकिन्छ । यसले मगर अलि अलि फुर्के स्वभावको पनि हुन्छ, भन्ने पनि जनाउँदछ । मगरलाई केही काम गराउन वा उ संगबाट केही प्राप्त गर्नु छ भने ‘ए मुखिया !’ भनेर सम्बोधन गरेपछि मख्ख पर्ने वा फुर्किएर जे जस्तो काम गरिदिन पनि तयार हुने स्वभाव वा चरीत्रको हुन्छ भन्ने देखाउँदछ । हालमा निजामती सेवा तिरको राजपत्र अङ्कित तृतीय श्रेणीको एउटा पद वा दर्जा हो, मुखिया । ‘मुखिया’ शुरूवाती समय देखि राणा शासन सम्म आफैमा एउटा तालुकदार पद हो, यो जो कसैले पाउने पद हैन । यो रैतिलाई कज्याउने जिम्मावाल/जिम्माल, मुखिया, महामुखिया पद वा जिम्मेवारी राज्यसत्ता संग नजिक हुने र क्षमता हुने ब्यक्ति वा समुहबाट छानिएको ब्यक्तिले मात्र पाउने पद वा जिम्मेवारी हो । जसको फल स्वरूप हाम्रा पुर्खाहरुले त्यो सामाजिक हैसियत बनाई, पद पाएर पहिचानको सम्बोधन नै ‘मुखिया’ छाप छोडेको हुनाले गाउँघरमा अझ सम्म पनि ‘मुखियाको सन्तान, मुखिया मिझार, कान्छा, माइला, जिम्मालको सन्तान आदि’ पहिचान र सामाजिक हैसियत र अस्तित्व बोकेको शब्द वा सम्बोधनको प्रयोग गरिएको, भएको पाइन्छ ।
मगर मामा (सम्बन्ध/स्वार्थमा) :-
यस भनाईले मगरको स्वभाव, संस्कार, चरीत्र आदिको दृश्य झल्काउँछ । मगरको रोस वा संस्कार अनुसार भाञ्जालाई छोरी दिने चलन छ वा भनौं मामा कि छोरी साली पर्दछ । मामा भनी सकेपछि भाञ्जा भन्नू पर्यो ।
भाञ्जा भनिसकेपछि छोरीलाई साली भन्न र जिस्क्याउन सजिलो हुने भयो । मगर जातमा रसरङ्ग, रमाइलो, नाचगान, खान पान, बोली वचन, जिस्क्याई आदिहरु अरु समुदायमा भन्दा अलि बढी नै खुल्ला वा भनौं स्वतन्त्रता छ । अहिलेको भाषामा भन्नू पर्दा २१ औं शताब्दीको परिवेश वा अन्य केही समुदायले चाहेको, माग गरेको, त्यस तर्फ लाग्न खोजेको परिस्थिति, चाहेको अधिकार भनेर बुझ्नु पर्ने हुन्छ ।
मगर जातमा नामले भन्दा बढी साइनोले बोलाउने प्रचलन छ । त्यसकारण, उदाहरणको लागि भेट्ना साथ ‘नाको सुको आले ?’ अर्थात् ‘हजुरको कैरन/थर के हो ?’ भनेर सोधिन्छ अनि ‘ङा गाहा आले ।’ अर्थात् ‘म, गाहा हुँ’ भनेपछि ‘ए ! गाहा त मेरो यो साइनो पर्छ’ भनेर उमेर अनुसारको साइनो मिलाएर साईनोले बोल्ने प्रचलन छ, न कि नाम सोधेर नामले बोलाउने । अब, साइनोको छिनो फानो भैसकेपछि शुरु भयो, ढोग अनि सम्मान स्वरुप घरमा निम्तो र खानपान । त्यसैले मगरले साइनो पात गरिसकेपछि आफ्नो गच्छे अनुसारको मान सम्मान, आदर सत्कार, सेवा आदि खुला रुपमा गरेर आफ्नो स्वभाव, चरीत्र, संस्कार आदि देखाउने गर्दछ । त्यही जगमा टेकेर अगाडी बढेको मगर समाजलाई सुक्ष्म रुपमा अध्ययन गरेर मगरको स्वभाव, संस्कार, चरीत्र आदिलाई छर्लङ्ग बुझेर अन्य समुदायले त्यसरी ‘मामा’ भन्दै ‘भाञ्जा’ बनेर प्रस्तुत हुँदा पाइने सबै सम्मान, सत्कार संरक्षण, भातृत्व, साथ सहयोग आदि कुराको कारणले ‘मगर मामा’ भन्ने प्रचलन हुनु पर्दछ ।
यहाँ प्रस्तुत गरिएका सामाग्रीहरु गाउँ घरमा चलेर सुनेको भरमा संकलन गरि त्यसको साधारण व्याख्या गर्ने प्रयास मात्र गरिएको हो, यसले कसैलाई आक्षेप लगाउने, होच्याउने, सामाजिक सद्भाव खल्बल्याउनको लागी, जातिगत अपमान र हिंसालाई बढवा दिने जस्ता कृयाकलापको लागि नभई विशुद्ध जानकारीको लागि मात्र प्रस्तुत गरिएको कुरा अवगत गराउन चाहन्छु । कहि कतै त्यस्तो हुन पुगेमा व्यक्तिगत क्षमा चाहन्छु।
श्रोत :- स्व. अतिलाल थापा मगर, सुमित्रा मगरनी तथा अन्य मगर मगरनिहरु र अन्य समाज
ज्ञानवर्द्धक लाग्यो लेख । महेन्द्र दाइले पुराना कुराहरूलाई खोज्दै, उप्क्याउँदै राम्रो विश्लेषण गर्न सक्नुहुन्छ । त्यसैगरी मगर भाषामा पनि वहाँको राम्रो दखल छ । मलाई लाग्छ, दाइले यस्ता धेरै लेखहरु अविराम लेखिरहनुपर्छ ।
Гран Канария: идеалното място за почивка, къде да отпочинете на острова.
Почивка на плажовете на Гран Канария: насладете се на слънцето и морето.
Гастрономичен тур на Гран Канария: опитайте местните деликатеси.
Екскурзии на Гран Канария: открийте историята на острова.
Спа хотели на Гран Канария: релаксирайте и се наслаждавайте на почивката.
Гран Канария: активна почивка за деца и възрастни.
Почивка в Гран Канария с деца http://www.bohemia.bg .
профиль с подписчиками площадка для продажи аккаунтов
гарантия при продаже аккаунтов магазин аккаунтов
площадка для продажи аккаунтов маркетплейс аккаунтов
площадка для продажи аккаунтов продажа аккаунтов
перепродажа аккаунтов покупка аккаунтов
маркетплейс аккаунтов маркетплейс аккаунтов соцсетей
профиль с подписчиками гарантия при продаже аккаунтов
услуги по продаже аккаунтов биржа аккаунтов
купить аккаунт маркетплейс аккаунтов соцсетей
аккаунты с балансом https://magazin-akkauntov-online.ru/
магазин аккаунтов профиль с подписчиками
купить аккаунт купить аккаунт с прокачкой
платформа для покупки аккаунтов биржа аккаунтов
маркетплейс аккаунтов платформа для покупки аккаунтов
Account Market Accounts for Sale
Account Store Sell Pre-made Account
Sell accounts Accounts marketplace
Website for Selling Accounts Buy accounts
Accounts marketplace Guaranteed Accounts
Account Market Account Catalog
Account Exchange Service Account Selling Service
Online Account Store Purchase Ready-Made Accounts
Secure Account Sales Account Trading Platform
Account Buying Service buyaccounts001.com
Account Purchase Find Accounts for Sale
marketplace for ready-made accounts secure account purchasing platform
account trading service buy account
sell account sell pre-made account
account market accounts for sale
website for buying accounts buy account
accounts for sale account catalog
account selling service marketplace for ready-made accounts
secure account purchasing platform account selling service
database of accounts for sale accounts for sale
account purchase purchase ready-made accounts
buy accounts accounts for sale
account trading service https://accounts-buy.org
account catalog account market
secure account sales account acquisition
account market secure account sales
account selling platform account store
guaranteed accounts guaranteed accounts
online account store account trading service
accounts market account sale
database of accounts for sale sell pre-made account
account market https://accounts-market-soc.org
buy pre-made account online account store
account purchase sell accounts
find accounts for sale account catalog
verified accounts for sale account acquisition
accounts marketplace profitable account sales
verified accounts for sale https://accounts-offer.org/
account trading platform https://accounts-marketplace.xyz
account selling platform account marketplace
buy accounts https://social-accounts-marketplaces.live
find accounts for sale https://accounts-marketplace.live
buy and sell accounts https://social-accounts-marketplace.xyz
account store accounts market
account market account marketplace
account purchase https://accounts-marketplace.art
account catalog social-accounts-marketplace.live
find accounts for sale https://buy-accounts.live
account purchase https://accounts-marketplace.online/
accounts for sale https://accounts-marketplace-best.pro
маркетплейс аккаунтов https://akkaunty-na-prodazhu.pro
магазин аккаунтов https://rynok-akkauntov.top/
продать аккаунт https://kupit-akkaunt.xyz
купить аккаунт https://akkaunt-magazin.online
маркетплейс аккаунтов akkaunty-market.live
купить аккаунт https://kupit-akkaunty-market.xyz/
маркетплейс аккаунтов https://akkaunty-optom.live/
маркетплейс аккаунтов маркетплейсов аккаунтов
биржа аккаунтов https://akkaunty-dlya-prodazhi.pro
продажа аккаунтов https://kupit-akkaunt.online
buy facebook profiles https://buy-adsaccounts.work
buy facebook ads manager buying facebook ad account
buy fb ad account https://buy-ad-account.top/
buy fb account https://buy-ads-account.click
buy account facebook ads facebook ads account buy
facebook accounts for sale https://buy-ads-account.work
facebook ads account buy https://ad-account-for-sale.top/
buy facebook ad account https://ad-accounts-for-sale.work
google ads account for sale https://buy-ads-account.top
buy old google ads account google ads agency account buy
buy facebook ads accounts https://buy-accounts.click
adwords account for sale buy google ads account
google ads account for sale https://ads-account-buy.work
google ads account buy https://buy-ads-invoice-account.top
old google ads account for sale buy google adwords accounts
buy aged google ads account https://buy-ads-agency-account.top
buy old google ads account https://sell-ads-account.click
buy google agency account https://buy-verified-ads-account.work
business manager for sale https://buy-business-manager.org/
google ads account seller https://ads-agency-account-buy.click
facebook business manager for sale https://buy-bm-account.org
buy facebook business manager account https://buy-verified-business-manager-account.org/
facebook bm for sale https://buy-verified-business-manager.org/
buy fb business manager https://business-manager-for-sale.org/
buy bm facebook https://buy-business-manager-verified.org
buy facebook verified business manager buy facebook business account
facebook business manager account buy https://verified-business-manager-for-sale.org/
buy bm facebook https://buy-business-manager-accounts.org/
tiktok ads account for sale https://buy-tiktok-ads-account.org
tiktok agency account for sale https://tiktok-ads-account-buy.org
buy tiktok ad account https://tiktok-ads-account-for-sale.org
tiktok ads account buy https://tiktok-agency-account-for-sale.org
tiktok ad accounts https://buy-tiktok-ad-account.org
tiktok ads account for sale https://buy-tiktok-ads-accounts.org
buy tiktok ads accounts https://buy-tiktok-business-account.org
tiktok ads account buy https://buy-tiktok-ads.org
buy tiktok ads https://tiktok-ads-agency-account.org